
डाेटीमा नवजात शिशुकाे बेवारिसे शब फेला

October 28, 12:29
डाेटी/ डाेटीकाे शिखर नगरपालिका- ६ तिलतालिमा सेती नदीमा एक नवजात शिशुको बेवारिसे शब फेला परेकाे छ ।
बिहीबार साँझ ५ बजेकाे समयमा सेती नदीमा पानी जमेको ठाउँमा शब फेला परेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरिक्षक सिताराम बिष्टले जानकारी दिए ।
८/९ महिनाकाे जस्तो देखिने नबजात शिशु कस्ले किन र कसरी फालेकाे हाे भन्ने भन्ने बारे कुनै जानकारी हुन सकेको छैन । नवजात शिशु फाल्नेकाे खाेजी कार्य भइरहेको छ । शिसुकाे शब पाेष्टमार्टम जिल्ला अस्पताल डाेटीमा राखिएको छ ।
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
August 12, 5:03
August 13, 12:51
August 15, 8:13
August 16, 8:23
August 17, 8:54









सम्बन्धित वर्गका समाचारहरू
November 22, 11:46
पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
November 22, 11:34
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा