
भारतमा समाजिक अभियानमा सक्रिय सुदूरपश्चिमका एक ३२ वर्षीय युवकको मृत्यु

May 16, 6:33
धनगढी, जेठ ३ – भारतमा समाजिक अभियानमा सक्रिय सुदूरपश्चिमका एक युवकको मृत्यु भएको छ। डोटीको सायल गाउँपालिका– ५ पटाकानी घर भई हाल रोजगारीको शिलशिलामा भारतको चेन्नेइमा रहेका ३२ वर्षीय गणेश बोगटीको शनिबार बिहान मृत्यु भएको हो।
सुदूरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्य समितिका सचिव रहेका उनको शनिबार बिहान स्वास्थ्य अवस्था बिग्रीएको र अस्पताल लैजादै गर्दा मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज भारत समितिले जनाएको छ।
बोगटीको मृत्युको कारण नखुलेको बताइएको छ। शव भने अस्पतालमै राखिएको छ।
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
August 30, 4:49
April 02, 3:41
September 02, 4:36
April 05, 4:51
September 09, 6:12









सम्बन्धित वर्गका समाचारहरू
September 22, 2:39
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
September 07, 9:20
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा